अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले लिए सपथ ग्रहण

2021-01-21

 जो बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेका छन् । उनले अमेरिकाको ४६ औँ राष्ट्रपति पदको शपथ लिएको बीबीसीले जनाएको छ । त्यस्तैगरी ५६ वर्षकी कमला देवी ह्यारिशले ४९ औँ उपराष्ट्रपति पदको शपथ लिएकी छन् ।कमला अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति चयन भएकी हुन् ।नोटःनोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव भएको थियो ।


हामीसँग फेसबुकमा जोडिनुहोस्


Spread Your Love: