Login/
Register
Upcoming Exams
Exam Title
Duration
Exam Date
No Exam available
Toggle navigation
Home
प्रथम पत्र
नायब सुब्बा
भिडियो
गोरखापत्र
बौद्धिक स्तर (IQ)
पाठ्यक्रम
PDF नोटहरू
कोर्सहरु
MCQ Packages
परीक्षा केन्द्र हेर्नुहोस्
Home
Designation
नायब सुब्बा
द्धितीय पत्र (समसामायिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन)
द्धित्तीय पत्र अन्तर्गत १. नपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था २. संवैधानिक व्यवस्था र सरकार ३. सार्वजनिक सेवा संचालन एवम् व्यवस्थापन लगायत रहेका छन ।
Syllabus :
नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था
- भौगोलिक अवस्था वा स्वरुपः किसिम र विशेषता
- नेपालको राजनीतिक भुगोल
- हावापानीः स्थिति र महत्व
- जलसम्पदाः स्थिति र महत्त्व
- वनसम्पदाः अवस्था र महत्त्व तथा वन विनाशका कारण संरक्षणका उपाय
- प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति
- आर्थिक विकासका पक्षहरुः कृषि, उद्योग, व्यापार, पर्यटन, वैदेशिक रोजगारी र जनशक्ति
संवैधानिक व्यवस्था र सरकार
- नेपालको संविधान
- नेपालमा संघीयता, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार
- नागरिकहरुको दायित्व र कर्तव्य, नागरिक समाज र नागरिक चेतना/शिक्षा
- कानुनको अर्थ र महत्त्व
- कानुनी राज्यको अवधारणा र महत्त्व
- समावेशीकरण र समानुपातिक प्रतिनिधित्व
- लोकतन्त्र र मानव अधिकार
- विद्युतीय शासन
- सुशासन,सदाचार प्रवर्द्धन, भ्रष्ट्राचार नियन्त्रण र भ्रष्ट्राचार निवारण सम्बन्धि कानुनी व्यवस्था
तृतीय पत्र
सेवा सम्बन्धि
Syllabus :
Not found