यस अन्तर्गत नेपालको संविधान र यसमा समावेश जानकारी, नेपालको संघीयता, नागरिकका दायित्व/नागरिक चेतना, कानुन र यसका स्रोतहरु, कानुनी राज्यको अवधारणा, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र र मानव अधिकार, विद्युतिय शासन र सुशासन लगायतका कुराहरु समावेश गरिएको छ ।