नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था (1 Questions)

यस अन्तर्गत नेपालको भौगोलिक अवस्था, राजनितिक भुगोल, हावापानी , वनसम्पदा, प्रचलित प्रमुख धर्म, आर्थिक विकासका पक्षहरु, आर्थिक विकासका सम्बाहकहरु, योजनाबद्ध विकास, जनसंख्या व्यवस्थापन, वातावरण व्यवस्थापन , ज्वलन्त विषय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समावेश रहेका छन ।


Topics