भ्रष्ट्राचार सूचकांक २०२०

2021-01-28


कस्ले सार्वजनिक गर्‍यो ?ट्रान्सपरेन्सी इन्टरनेशनल
कहिले गर्‍यो ?२०२१ जनवरी २८
नेपालको स्थान कति ?११७ औं (३३ अंक)
सबैभन्दा कम भ्रष्ट्राचार हुने राष्ट्र कुन कुन हुन ?डेनमार्क र न्युजिल्याण्ड (१०० मा ८८ अंक प्राप्त)
सबैभन्दा बढी भ्रष्ट्राचार हुने राष्ट्र कुन कुन हुन ?साउथ सुडान र सोमालिया (१०० मा १२ अंक प्राप्त)
दक्षिण एसियाका राष्ट्रहरु (कम देखी बढी भ्रष्ट्राचार हुने राष्ट्र)भुटान(२४ औं),माल्दिभ्स (७५ औं), भारत (८६ औं), श्रीलंका (९४ औं), पाकिस्तान (१२४ औं), बंगलादेश(१४६औं), अफगानस्थान(१६५ औं),
छिमेकी राष्ट्रहरुको अवस्था कस्तो छ ?भारत (८६ औं अंक ४०), चीन (७८ औं, अंक ४२)
क-कस्ले गरको थियो सर्वेक्षण ?विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट,बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडिइए गरी ६ बटा संस्थाले गरेको सर्वेक्षणका आधारमा
भ्रष्ट्राचार सूचकांक  कहिले देखी सार्वजनिक हुन थाल्यो ?सन् १९९५ देखी
नेपाललाई कहिले देखी समावेश गराउन थाल्यो ?सन् २००४ देखी


Spread Your Love: