👨💻गण्डकी प्रदेश स्थानीय तह -५ (Q&A)
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
👩🏫 ICIMOD को प्रधान कार्यालय कहाँ रहेको छ?
✅ ललितपुर नेपाल
👩🏫 नेपाल सम्बतको सुरुवात कस्ले गरेको हो?
✅ संखधर साख्वा
👩🏫BRI कुन देश सङ्ग सम्बन्धित छ?
✅ चीन
👩🏫 गुरुङ जातीको मुख्य मान्छेलाई के भनिन्छ?
✅ चिवा
👩🏫 कार्तिक नाच कस्ले सुरुवात गरेका हुन?
✅ सिद्धि नरसिंह मल्ल
👩🏫. कोभिड सङ्ग सम्बन्धित SMS को पूरा रुप के हो?
✅ Social Distancing, use mask, use sanitizer and soap.
👩🏫म्याग्नाकार्टा कुन देश सङ्ग सम्बन्धित छ?
✅ बेलायत
👩🏫. इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ?
✅ लियोन फ्रान्स
👩🏫मार्बलको लागि प्रसिद्ध जिल्ला कुन हो?
✅ ललितपुर नेपाल
👩🏫. तोरनल्ह कुन जातीको पर्व हो?
✅थकाली
👩🏫. मास, भटमास, चना र केराउमा नमिल्ने कुन हो?
✅ मास
👩🏫 नेपालमा कृषि गणनाको सुरुवात कहिले देखि भएको हो?
✅ बि स २०१८
👩🏫. नेपाल जैबिक बिबिधतामा कति औ स्थानमा रहेको छ?
✅ विश्वमा ४९ औ । (नेपाल कतिऔ मा पर्छ भन्ने एकिन छैन कतै २५ पनि लेखेको पाईन्छ । प्रश्नले कस्ले गरेको सर्बेक्षण अनुसार भनेर सोधेमा उत्तर दिन सजिलो हुने थियो)
👩🏫. ब्रुटल्यान्ड कमिसनको स्थापना कहिले भएको हो?
✅ सन १९८३
👩🏫. YELLOW ALERT के सङ्ग सम्बन्धित छ?
✅ जन्डिस Loksewabazaar
👩🏫 ककेसियनमा कुन कुन देश पर्छ?
✅अर्मेनिया, अजरबैजन, जर्जिया
👩🏫. बिचित्रताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
✅ अस्ट्रेलिया
👩🏫 चागुनारायणमा कुन भगवानको पुजा गरिन्छ?
✅बिष्णुको
👩🏫 गण्डकी प्रदेशमा प्रदेश सभाको निर्वाचन क्षेत्र कतिवटा रहेका छन?
✅ ३६
👩🏫 १९९० मा भुकम्प जादा प्रधानमन्त्री को थिए?
✅ जुद्ध शमशेर
👩🏫 सन २०२२ मा बिश्वकप फुटबल कहाँ हुदैछ?
✅ कतार
👩🏫 सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति दिन लाग्छ?
✅ २७ दिन (नासाका अनुसार करिब २७ दिन लाग्ने, इक्वेडरमा २५ दिन लाग्ने र ल्याटिच्युट अनुसार २५ देखि ३५ दिनसम्म लाग्ने)
👩🏫 बजेट प्रक्रियामा P1, P2, P3 को अर्थ के हो?
✅ योजना तथा कार्यक्रमको प्राथमिकरण
👩🏫 ओजोन तह बिनास गर्ने प्रमुख कारक तत्व कुन हो?
✅CFCs
👩🏫. सुर्तीमा कुन तत्व पाईन्छ? ©️Loksewabazaar
✅ निकोटिन
👩🏫. आसियानको प्रधान कार्यालय कहाँ रहेको छ?
✅ इन्डोनेसियाको जाकर्ता
👩🏫. नारायणहिटी दरबारको डिजाईनर को हुन?
✅ बि फोर्न
👩🏫. लेकाली हावापानी कति उचाईमा पाईन्छ?
✅ ३३५०-५००० मि
👩🏫. पन्ध्रौं योजनामा प्रती ब्यक्ति आम्दानी कति पुर्याउने लक्ष्य रहेको छ?
✅ १५९५ USD
#प्रेम_बडुवाल_सरको_वालबाट
🏛️RBB Pre Test-17 दिन चाहानुहुन्छ भने तलको link मा थिच्नुहोस।
http://loksewabazaar.com/oExam/preview/73
👨🏫हामिले नासु,खरिदार, रा.बा.बैंक ,ने.रा.बैंक को नियमित ,निसुल्क online exam लिदै आएका छौ । हाम्रो बेबसाइट भिजिट गर्नुहोला।