१)गोरखा राज्यको स्थापना द्रब्य शाहले कहिले गरेका थिए?
👉️१६१६
२)अन्तर्राष्ट्रिय मुटु दिवस कहिले पर्छ?
👉️सेप्टेम्बर २९
३) राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ?
👉️चैत्र २०
४)कफि को लागि प्रशिद्द जिल्ला कुन हो?
👉️गुल्मी
५)संयुक्त रास्ट्र संघमा पहिले नेपाली प्रतिनिधि को हुन?
👉️ऋषिकेश शाह
६)नेपालले संयुक्त रास्ट्र संघ मा कहिले बाट स्थायी प्रतिनिधि पठाउन थालेको हो?
👉️सन १९५६
७)Light of Asia भनेर कसलाइ चिनिन्छ?
👉️गौतम बुद्ध
८)मदन पुरस्कार २०७७ कसलाइ प्रदान गरियो?
👉️भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह)
९)विहारको दुख को नामले चिनिने नदि कुन हो?
👉️कोशी नदि
१०)अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्दछ?
👉️डिसेम्बर १०
११)सेमेरु ज्वालामुखी कुन देश मा विष्फोट भएको थियो?
👉️इन्डोनेसिया (2021 डिसेम्बर ४ मा)
१२)माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ?
👉️दोलखा
१३)पब्जी खेलका डिजाइनर को हुन?
👉️Brendan Greene
१४)इथियोपियाको पुरानो नाम के थियो?
👉️अविसिनिया
१५)निजीकरण गरिएको पहिलो सस्थान कुन हो?
👉️बासबारी छाला जुत्ता कारखाना
१६)नारायणहिटि दरवारका डिजाइनकर्ता को हुन?
👉️वि फोर्न
१७)नेपालमा लालिगुरास कति प्रकारका पाइन्छन?
👉️३२ प्रकारका
१८)नेपालमा सर्वप्रथम प्रयोग गरिएको पहिले computer कुन हो?
👉️IBM 1401
१९)बेलायत ले भारत मा कुन नामले शासन गरेको थियो?
👉️इस्ट इन्डिया कम्पनी
२०)वनस्पति सम्बन्धि अध्ययन गर्ने शास्त्र कुन हो?
👉️Phytology(option अनुसार )
२१)माछा लाई ताजा राख्न प्रयोग गरिने रसायन कुन हो?
👉️फर्मालिन
२२)मयुर टाइम्स उपन्यास का लेखक को हुन?
👉️नारायण वाग्ले
२३)तल दिएका मध्य सार्क मा नपर्ने रास्ट्र कुन हो?
👉️वर्मा
२४)हैजा कुन भाइरस बाट लाग्दछ?
👉️Vibrio cholera
२५)नेपालको पारमाणिक समय कहिले बाट निर्धारण गरियको थियो?
👉️२०४२ बैशाख १
२६)वि.स २००७ साल पछि निर्वाचित पहिलो प्रधानमन्त्री को हुन?
👉️मोहन शमशेर
२७)Hunting trail area कुन जिल्लामा रहेको छ?
👉️बागलुङ,ढोरपाटन (बागलुङ,म्यादी ,पुर्वी रुकुम क्षेत्र लाई समेटेको छ)
२८)संवैधानिक निकाय तलका मध्ये कुन होइन?
👉️राष्ट्रिय सुचना आयोग