नेपाल विधुत प्राधिकरण,प्रशासकिय अधिकृत (तह-७) मा सोधिएका

2022-03-09

नेपाल विधुत प्राधिकरण,प्रशासकिय अधिकृत (तह-७) मा सोधिएका ****************************************************GK प्रश्नहरू:
१.सुर्यको प्रकाश पृथ्वीले आइपुग्न कति समय लाग्छ?
२.रातो ग्रह कुन हो?
३.विश्वको सबभन्दा होचो भुभाग कुन हो?
४.भिक्टोरिया मरुभुमि कुन देशमा पर्दछ?
५.प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्ड कति उचाईमा रहेको छ?
६.रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ?
७.भेजा सामाजिक व्यवस्था कुन जातिसँग सम्बन्धित छ?
८.सिरुवा पर्व कुन जातिले मनाउने पर्व हो?
९.विभुती शङ्खधर शाख्वाले नेपाल संवत कहिलेदेखि चलाउनु भयो?
१०.SAARC Documentation Centre कुन देशमा रहेको छ?
११.नेपाल WTO को सदस्यमा आवद्ध कहिले भएको हो?
१२.UNESCO मा कति राष्ट्रहरू आवद्ध छन?
१३.प्रदेश नं. १ मा कति स्थानिय तह रहेका छन?
१४."लिज अफ मेरिट" को पुरस्कार पाउने व्यक्ति को हुन?
१५.नेपालमा कार्यालय समय १०-४ र १०-५ बनाउने प्रधानमन्त्रीहरू को को हुनुहुन्छ?
१६.प्रसिद्ध रामारोशन पर्यटकीय क्षेत्र कुन जिल्लामा पर्दछ?
१७.आर्थिक बर्ष २०७७/७८ मा कति प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको छ?
१८.नेपालमा हालसम्म कति क्षमताको उर्जा उत्पादन भएको छ?
१९."शब्द विद्या" ग्रन्थका रचना कसले गर्नुभएको थियो?
२०.१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अवधि कति देखि कति सम्म हो?                                                           २१.Globle -500 के सँग सम्बन्धित छ?
(सम्झनाका आधारमा तयार पारिएको)                                  स्रोत: Shiv Raj Basnet

Spread Your Love: