नायब सुब्बाको प्रथम पत्रमा सोधिएका प्रश्नहरु
1. वेत्रावत्री सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति देविदत्त थापा
2. महाभारत युद्धमा पाण्डव पक्षका सेनाका सेनापतिः धृष्टद्युम्न
3. पन्ध्रौ योजनामा वि.सं. २१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुयाउने लक्ष्यः १२,१००$
4. पन्ध्रौ योजनामा सामाजिक सुरक्षा कार्यक्रमले कति प्रतिशत जनतालाई समेट्ने लक्ष्य राखेको छ- ६०%
5. उदयपुर सिमेन्ट कारखाना कसको सहयोगमा निर्माण भएको: जापान
6. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहः बुध, शुक्र, पृथ्वी मंगल
7. जैविक विविधताका पिताः ई. ओ विल्सन
8. भुटानको व्यवस्थापिका संसदः शोड्दु
9. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नरः हिमालय शम्शेर जबरा
10. प्रथम विश्व जलवायु सम्मेलनः जेनेभा, स्वीजरल्यान्ड, 12-23Feb. 1979
11. आसियानमा संस्थापक राष्ट्र: ५ वटा हुन् ( इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर, मलेसिया र थाईल्यान्ड) दिइएका मध्ये आसियानको संस्थापक राष्ट्र सिंगापुर मात्र हो ।
12.बेत्रावती सन्धिमा हस्ताक्षर गर्ने? :देबिदत्त थापा
13. हिरोसिमा र नगासकी कुन दीप मा पर्दछ? : Honshu& Kyushu
14. 13औ सागमा म्याराथुनमा स्वण पदक बिजेता को हुन? किरण बाेगटी
15. २०७८ को प्रारम्भिक जनगणना अनुसार महानगर, उपमहानगर र नगरपालिकाको सहरी जनसंख्या कति प्रतिशत रहेको छ ? :66.08
16.प्रथम विश्व जलवायु सम्मेलन कहिले र कहाँ भएको थियो? = जेनेभा स्विटजरल्याण्ड (१९७९ फेब्रुअरी १२-२३)
17. 7:350::9:? A. 738, B 742, C 740, D750
18 . पोखराको रत्न मन्दिरलाई कहिले राष्टियकरण गरियो ? वि.सं. २०६४ भाद्र ९ गते (नेपाल ट्रष्टको स्वामित्वमा आएको
19 . जोडा मिलाउने ( Philosopher र जन्म स्थान
a. सुकरात - ग्रिस
b. सिगमण्ड फ्रायड- अष्ट्रिया
C. मदर टेरेसा अल्बानिया
d. कार्ल मार्क्स: जर्मनी
20. Common Genetic Disorder देहायका मध्य नपर्ने रोगः एनेमिया (Anemia)
21. Germ Theory विकासका श्रेयः लुईस पाश्चर, रोवर्ट कोक र जोसेफ लुईस्टर (सबैलाई विकासको श्रेय जान्छ)
22. ताल र जिल्ला
a. जगदिशपुरः कपिलवस्तु
b. गोक्योः सोलुखुम्बु
C. सुर्मा सरोवर: बझाङ
d. रुपाः कास्की
23. क्षेत्रफलका हिसाबले ठुलो देखि सानो महादेशः उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
24. नाका र जिल्ला ( जोडा मिलाउने)
a. टिंकर: दार्चुला
b. कोरलाः मुस्ताङ
C. केरुङः रसुवा
d. किमाथाङ्का: संखुवासभा
25 . नदी र तीनका पोराणिक नामः
a. नमिलेको जोडाः मेची र कर्णाली मेचिः महानन्दा हो तर छैन कर्णाली: घाँघरा हो तर छैन
36 . बोलिने भाषा र भाषा परिवार जोडा मिलाउनेः
a. छन्तेलः भोट बर्मेली
b. बाजिका: भारोपेली
C. खरिया: अष्ट्रो एसिएन
d. किसान द्रबियन ( झापामा झाँगडहरुको वस्ती भएकोले
27. खनिज पदार्थ र पाइने स्थानको जोड़ा:
a. क्वार्जः गशेण हिमाल
b. युरेनिमयः ल्होमन्थाङ्ग
C. चाँदी: लापा, धादिङ
d. तामा: कालिटार
28. प्रचलन र प्रचलन चलाउने व्यक्तिः
a. विस्केट जात्राः जगतज्योती मल्ल
b. कुमारी पुजाः गुणकामदेव
C. रातो मछिन्द्रनाथ: नरेन्द्रदेव
d. सेतो मछिन्द्रनाथः प्रताप मल्ल
29. ऐतिहासिक व्यक्ति र तीनको उपनाम:
a. स्कुलका पिताः पद्मशम्शेर ( ठीक )
b. कलाबहादुर: माथवरसिंह थापा ( ठीक) र बाँकी गलत)
30. जोडा मिलाउनेमा कुन सही होइनः
a. कालिगण्डकीः नुन र जुम्लाः सल्फर होइन अरु सबै बाँकी ठीक
31 . कुन भनाई ठीक छः
a. समुन्द्री दुरीलाई नटिकल माइल भनिन्छ ।
b. नटिकल माइल ६०८० फिट बराबर हुन्छ
C. पृथ्वी एक मिनेटमा ६०८० फिट घुम्छ
d. माथिक सबै ठीक ( सही उत्तर )
32 . भैरहवा विमानस्थलमा यान्त्रिक परीक्षण उडान कहिले गरियो ? वि.सं. २०७८ फागुन ६
33. लियोनार्दोदा भिन्चीको कृति कुन होइनः Dying slave होइन ( अरु सबै हो ।