सातौं राष्ट्रिय कृषि गणना, २०७८ सुरु

2022-04-19

🗾 सुरु : २०७९ बैशाख ६ गते देखि  सकिने : २०७९ जेठ १९ गते

🗾नारा : “कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार "

🗾नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना भएको थियो । 

🗾 यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो ।

🗾केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १० / १० वर्षमा कृषि गणना गर्दै आएको छ ।

Spread Your Love: