मौद्रिक निति २०७९-०८०

2022-07-23

मौद्रिक नीति २०७९/८० का मौद्रिक उपकरणहरु

...........................

 विस्तृत मुद्रा प्रदायको वृद्धिदर : १२ %

- निजि क्षेत्र लाइ दिइने कर्जाको वृद्धिदर: १२.६% 

- विदेशी मुद्रा संचिति: ७ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि कायम गरिने,

- बैंक दर: ८.५ %

- नीतिगत दर: ७ %

- निक्षेप संकलन दर: ५.५ %

- अनिवार्य नगद मौज्दात अनुपात: ४ प्रतिशत 

- अनिवार्य बैधानिक अनुपात: वाणिज्य बैङ्क, विकास बैंक र वित्त कम्पनिको लागि क्रमशः १२ % र १०% बनाइएको

- बैंकहरुले CRR को सीमा ४ प्रतिशत राख्नुपर्ने ब्यबस्था 

-डिजिटल साक्षरता बढाएर वित्तीय दायर वृद्धिमा जोड

- मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने ब्यबस्था कायम

- कोभिडका बेला दिइएको सहुलियत कटौती गरिने

Spread Your Love: