२०७६ वैशाख २६/ 2020 मे 8 | नेपाली भुभाग व्यास र गञ्जी हुँदै लिपुलेक सम्मको सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्स मार्फत दिल्लीबाट उद्घाटन |
| २०७६ वैशाख ३१ | कालापानी नजिक दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी वलको वोर्डर आउट पोष्ट (BOP) स्ठापना |
| २०७६ जेष्ठ २ | राष्ट्रपथति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको संयुक्त वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत |