२०७७ जेष्ठ ३ देखी जेष्ठ ९ सम्म (कोरोनाबाट नेपालमा मृत्यु, राजाको तस्विर भएको नोट नचलाउन निर्देशन )

2020-05-26


२०७७ जेष्ठ ३

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

२०७७ जेष्ठ ४

नेपालमा कोरोनाबाट दोश्रो मृत्यु 

२०७७ जेष्ठ ४

नेपालले लकडाउन जेष्ठ २० सम्मलाइ लम्ब्यायो ।(लकठाउन २०७६ चैत्र ११ देखी सुरु भएको ।)

२०७७ जेष्ठ ५

आदिवासी जनजातीमा राना थारु थप गरिएको 

२०७७ जेष्ठ ९

सर्वोच्च अदालतकी प्रम महिला न्यायधिश सुशीला सिंङ सिलुको  निधन । (उनि महिला तर्फको पहिलो न्यायधिश वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन)

२०७७ जेष्ठ ९

नेपालको संविधान संशोधन विधेयक संसदमा दर्ता

२०७७ जेष्ठ १० 

राष्ट्रबैंकद्धारा राजाको तस्विर भएको नोट नचलाउन निर्देशन 


Spread Your Love: