WHO र अमेरिकाको सम्बन्ध/ नेपालको संविधान 2072 संशोधन

2020-06-23

  • २०७७ जेष्ठ १६ >> who संग अमेरिकाले सम्बन्ध तोडेको ट्रम्पको घोषणा ।
  • २०७७ जेष्ट १७ >> लकडाउन जेष्ठ ३१ सम्म गर्ने मन्त्रिपरिषद्को घोषणा ।
  • २०७७ जेष्ठ १८ >>  कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु ।
  • २०७७ जेष्ठ ३१ >>  प्रतिनिधि सभाबाट संविधानको द्रोश्रो संशोधन सर्वसम्मतिले पारित ।
  • २०७७ असार ४ >> राष्ट्रिय सभाबाट संविधानको दोश्रो संशोधन सर्वसम्मतिले पारित ।
  • २०७७ असार ४ >> संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण/ राजपत्रमा प्रकाशित ।

Spread Your Love: