वि.सं. २०७७ श्रावण महिनाको घटनाक्रम (Current Affairs)

2020-08-14

श्रावण २       राष्ट्रबैंकद्धारा आ.व. ०७७/७८ का लागी मौद्रिक नीति सार्वजनिक

              (यस बारे थप जानकारीका लागी www.loksewabazar.com मा उपलब्ध छ ।

श्रावण ६       नेपाल सरकार मन्त्रिपरिषद द्धारा लकडाउन हटाउने निर्णय

              (यस बारे थप जानकारीका लागी www.loksewabazar.com मा उपलब्ध छ ।)

श्रावण ७       अमेरिकाको अलास्कामा ७.८ रेक्टरस्केलको भुकम्प

श्रावण ८        चीनले मंगल ग्रहको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गरेको।जसको नाम (टियानमेन -१) जसको अर्थ स्वर्गको जिज्ञासा हुन्छ ।(सन् २०२०-०७-२३)






 

श्रावण ९       टर्की द्धारा एक पुरानो संग्राहलयलाई मस्जितमा रुपान्तरण (नाम हगिया सोफिया)

 

श्रावण १५        नासा द्धारा मंगल ग्रहमा यान प्रक्षेपण ।

              नोटः यस भन्दा अघि UAE र China ले मंगल ग्रहमा यान प्रक्षेपण गरेका थिए ।

 

श्रावण १७       चिन सँग द्धौत्य सम्बन्ध कायम भएको ६५ बर्ष पुरा ।August 1, 1955 द्धौत्य    सम्बन्ध स्थापना

श्रावण १९        लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त ।

              (यस बारे थप जानकारीका लागी www.loksewabazar.com मा उपलब्ध छ ।)

 

श्रावण २०      जम्मु, कास्मिरलाई समावेश गरी पाकिस्ताद्धारा देशको राजनैतिक नक्सा जारी ।

                                              यस भन्दा अघि नेपालले यहि जेठ ७ गते मन्त्रिपरिषदबाट स्वीकृत नक्सा जारी गरेको ।(२०२०-अगस्ट-४)

 

श्रावण २०        लेवनानको राजधानीमा एमोनिया नाइट्रेडमा धमाका ।(२०२०-अगस्ट-४)

 

श्रावण २१      अयोध्या (भारत) मा राम मन्दिरको भुमि पुजा ।(सन् २०२०-अगस्ट-५)

 

श्रावण २३      भारतको केरलामा एयर इन्डिया एस्प्रेस बोइङ्ग ७३७ बिमान दुर्घटना ।

Spread Your Love: