लोक सेवा आयोग, सुर्खेत शाखा अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने केन्द्रीय
कार्यालयको बिज्ञापन नं 16694-16700/076-77(खुला/समावेशी), रा. प. तृतीय
श्रेणी (अप्राविधिक), संयुक्त र एकीकृत (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र
व्यावस्थापिका संसद), शाखा अधिकृत वा सो सरह पदको लागि सुर्खेत केन्द्र
राखि प्रथम चरणमा सफल उम्मेदवारहरुको लागि द्धितीय चरणको लिखित परीक्षाको
परीक्षा भवन कायम गरिएको सूचना ।