चित्र (X) विन्दुहरु भएको स्थान राम्ररी हेरी वैकल्पिक चित्रहरु (1), (2), (3) र (4) मध्ये उस्तै स्थानमा थोप्लाहरु रहन सक्ने चित्र छनौट गर्नुहोस् ।
५ जना केटीहरु फोटो खिच्न भनेर एउटा बेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। रानी र रमाको विचमा रिता छ भने रिताको ठीक विचमा को बसेको छ ?