1. तलको भनाइबारे विचार गर्नुहोस् ।
१) भित्री ग्रहहरुलाइ नै सुर्यका नजिकका ग्रहहरु भनेर चिनिन्छ ।
२) बाहिरी ग्रहहरुमा मंगल,बृहस्पति,शनि र अरुण पर्दछन ।
३) ग्रहहरुलाई धरातलिय र ग्यासीय गरी २ भागमा विभाजन गरिएको छ ।
2. ट्रयांक्विलिटिज के सँग सम्बन्धित छ ?