Spread Your Love:

Nasu + Kharidar Set - 22

1.

 तलका भनाइहरुबारे विचार गर्नुहोस ।

१. आकाशगंगाको मोटाइ १० हजार प्रकाश बर्ष रहेको छ ।

२. एक प्रकाश बर्षमा ८५ हजार खर्ब कि.मि दुरी रहन्छ ।

३.प्रकाशले एक सेकेण्डमा ३ लाख कि.मि. दुरी पार गर्छ ।       

2.

जोडा मिलाउनुहोस् ।

क) पृथ्वी
 १) चन्द्रमा
ख) मंगल 
२) निलो ग्रह
ग) बृहस्पति 
३) Nix Olympia
घ) बरुण
 ४) गेनिमेड