Spread Your Love:

Nasu + Kharidar Set - 24

1.

बुध ग्रहबारे विचार गर्नुहोस् ।

१) बुध ग्रह सूर्यबाट नजिकको र  सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो 

२) बुध ग्रहमा वायुमण्डल छ तर उपग्रह छैन ।

३) बुध ग्रह ३०% धातु र ७०% सिलिकेटले बनेको छ।

४) बुध ग्रहमा सर्वप्रथम सन् १०७३ मा मेरिनर १० नामक यान पठाइएको थियो ।

2.

God of Messenger भनेर कुन ग्रहलाइ चिनिन्छ ?