1. शिक्षा नियमावली, २०५९ अनुसार प्रा.वि.,नि.मा.वि वा माध्यमिक विधालय खोल्न चाहानेले अनुमतिको लागि शैक्षिक शत्र शुरु हुनुभन्दा कम्तिमा कति समय अगावै गाऊँ शिक्षा समिति वा नगरपालिकाको सिफारिस सहित शिक्षा विकास तथा समन्वय इकाई प्रमुख समक्ष निवेदन दिनुपर्छ?
2. शिक्षा नियमावली, २०५९ अनुसार मा.वि. स्तरको सामुदायिक विधालय संचालनको लागि धरौटी बापत कति रकम राख्नुपर्छ?