Spread Your Love:

TSC First Paper -21

1.

शिक्षा नियमावली, २०५९ पहिलो पटक राजपत्रमा कहिले प्रकाशित भयो?

2. विचार गर्नुहोस् ।
i) सामान्यतया १५ बर्ष देखी ४५ बर्ष सम्मका साक्षर व्यक्तिलाई आधारभुत प्रौढ साक्षरता शिक्षा दिइन्छ ।
ii) आधारभुत प्रौढ साक्षरता शिक्षा पुरा गरिसकेका व्यक्तिलाई साक्षरोत्तर शिक्षा दिइन्छ ।
iii) आधारभुत प्रौढ साक्षरता शिक्षाको संचालन अवधि साधारणतया छ महिनाको हुन्छ ।