विज्ञान प्रविधि र स्वास्थ्यः विज्ञान प्रविधि, जैविक प्रविधि, क्रम विकास र वंशाणु लगायत (28 Questions)

कसका पिता को ?

विद्यास्रष्ठा
Father Of Scienceअल्बर्ट आइन्सटाइन
Father Of Modern Scienceग्यालिलियो ग्यालिलि
Father Of Zoology

एरिस्टोटल (ग्रिक)

Father Of Geneticsग्रेगल जोन मेण्डल (अष्ट्रिया)
Father Of MedicineHippocrates (ग्रीक)
Father Of Modern TourismThomas Cook (थोमस कुक)
Father Of PsychologySigmund Freud

न्यूटनको चालसम्बन्धि नियम

  • पहिलो नियमः कुनैपनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म स्थिर अवस्थामा रहेको बस्तु स्थिर अवस्थामा छ भने सरल रेखामा समान गतिले गइरहन्छ ।
  • दोश्रो नियमः कुनै बस्तुमा उत्पन्न हुने प्रवेग त्यसमा लगाइएको वलसँग समानुपातिक र त्यस वस्तुको पिण्ड सँग Proportional हुन्छ ।
  • तेश्रो नियमः हरेक क्रियामा बराबर तर विपरित प्रतिक्रिया हुन्छ ।

आविष्कार र वैज्ञानिक

आविष्कारवैज्ञानिक
अणु वमजुलियस रवर्ट ओपेनहाइमेर (USA)
डाइनामाइडअल्फ्रेड वर्नहार्ड नोवेल (स्वीडेन)
टेलिग्राफसामूएल मोर्स (अमेरिका)
एयर कन्डिशनरविलिस एच. केरियर  (अमेरिका)
हेलिकप्टरइगोर सिकोस्की (रसिया)
फाउन्टेन पेनलेविस एटसन वाटरम्यान (USA)
मेसिन गनआर.गेटलिङ (अमेरिका)
राडारसर रवर्ट वाट्सनवाट
ब्लिचिङ पाउडरचार्ल्स टेनाण्ट
F.M.Radioएड्विन आर्मस्ट्रंग
Computer Mouseडग्लस एङ्गलवार्ट (अमेरिका)
परमाणु बमअटोहान (जर्मन)

ग्रेगर मेण्डल

  • ग्रेगरले प्रयोग गरेको विरुवाः केराउको विरुवा
  • मेण्डलकको सिद्धान्तः १) प्रवलताको नियम

                              २) लैङ्गिक शुद्धताको नियम

                              ३) स्वतन्त्र गुण प्रसारणको नियम

मानव विकासक्रम

  1. रामापिथेकस (Ramapithecus)
  2. अष्ट्रेलोपिथेकस(Australopithecus)
  3. होमो इरेक्टस (Homo Erectus)
  4. नियन्दरथल मानव (Neanderthal Man)
  5. होमोसेपिन्स (Homo Sapiens)


विशेष दिन (Special Day)

Labour Day1st  May
World Red Cross Day7th May
Law Day9th May
World Environment Day5th June
World AIDS Day1st Dec
World Health Day7th April

कुन तत्वमा के पाइन्छ?

बस्तुतत्वबस्तु तत्व
सुर्तिमानकोटिनचियामाटानिन(Tannin/ Tannoid)
कफिमाक्याफिनसूर्यमुखी फुलमाआक्सिन (Auxin)
कोकोबाको विरुवाथियोब्रोमिनसिस्नोको पातमाइथानोइक वा फर्मिक एसिड
दुधमाकेजिन (Casein)बारुला/ मौरीले टोक्दाएसिटिक एसिड
खुर्सानीमा Capsaicinउखुमा(गुलिया)Sucrose



Topics