पारिस्थितिक पद्धति (53 Questions)

दिगो विकास

भविष्‍यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो ।

अवधारणा कुन सम्मेलनले ल्यायो   
Brundtland commission (सन् १९८३ मा गठन)
Brundtland Commission को संयोजकत्व कसले गरेका थिए 
नर्वेका P.M. ग्रो हर्लेम
Brundtland Commission ले तयार पारेको प्रतिवेदनको नाम
 हाम्रो साझा भविष्य (सन् १९८६)
Sustainable Development शब्दको पहिलो प्रयोग गर्ने व्यक्ति
 बार्बरा वार्ड
नेपालमा दिगो विकास सम्बन्धि नीति लागु
८ औं योजना 

नोटः दिगो विकासका लागी नेपालमा सर्वप्रथम लागू भएको रणनीतिः राष्ट्रिय रणनीति (NCS) हो।   

नेपालमा दिगो विकास कार्यक्रम संचालित जिल्लाहरु

१) दाङ्ग                            २) सुर्खेत                             ३) कैलाली

Agenda - 21

अवधारणा आएकोसन् १९९२
कुन सम्मेलनले ल्याएकोपृथ्वी सम्मेलन (Earth Submit)
सम्मेलन भएको स्थानरियो दि जेनेरियो (ब्राजिल)
के सँग सम्बन्धित छ दिगो विकास, वातावरण क्षेत्रसँग सम्बन्धित

पृथ्वी सम्मेलनको घोषणापत्रमा उल्लेख भएका कुराहरु

१) जैविक विविधता          २) ऐजेण्डा - २१            ३) मौषम परिवर्तन        ४) बनजंगल संरक्षण नीति

ICIMOD

स्थापनासन् १९८३ डिसेम्बर ५
कार्यालयललितपुर
सदस्य राष्ट्र
अफगानस्थान, बंगलादेश , भुटान , चीन , म्यानमार , नेपाल , पाकिस्तान , भारत

दिगो विकासका लक्ष्यहरु


चिप आन्दोलन

के हो ?वन संरक्षण सम्बन्धि अहिंस्रक आन्दोलन
कहाँ भयो ?भारतको हिमाञ्चल र गढवालमा
कहिले भयो ?सन् १९७३ मार्च देखी
कसको नेतृत्वमा भयो ?सुन्दरलाल बहुगुणा

अम्ल बर्षा

के हो ?अम्ल तत्व वढी भएको पानी , हिउँ, तुसारो आदी पर्नु
अवधारणा प्रस्तुत गर्ने कहिलेरबर्ट एङ्गस स्मिथले
कहिले प्रस्तुत गरेसन् १८५२

ग्रिक बेल्ट मोभमेन्ट

के हो ?वृक्षारोपण गर्ने तथा जंगल फडानी रोक्ने उद्धेश्यले केन्यामा संचालित अभियान
कहिले भयो ?सन् १९७७
कस्को नेतृत्वमा भयो ?

वातावरण विद्  WANGARI MAATHAI (केन्या)

को कसको सहभागितामहिलाहरुको मात्र सहभागीता
नाराप्रत्येक आमाले आफ्ना बच्चा र विरुवाहरुलाई वरावर ममता प्रदान गर्नुपर्दछ 

क्योटो प्रोटोकल

के हो ?हरित गृह ग्यास उत्सर्जनलाइ न्यूनिकरण, नकारात्मक पर्यावरणीय प्रभावलाई रोक्न तयार अन्तर्राष्ट्रिय दस्तावेज (अभिसन्धि)
कहिले देखी कार्यान्वयन भयो ?सन् २००५ फेब्रुअरी १६

ग्लोबल ५००

के हो ?अन्तर्राष्ट्रिय स्तरको वातावरणीय पुरस्कार
स्थापनासन् १९८७ मा
पुरस्कार पाउने पहिलो नेपालीडा. कृष्ण कुमार पाण्डे

Goldman Environment Prize

के हो ?वातावरण क्षेत्रको नोवेल पुरस्कार
स्थापनासन् १९८९

नोटः प्रत्येक महादेशबाट १/१ जना गरी ६ जनालाई दिइन्छ ।(पुरस्कार राशी ७५ हजार US DOLLER)

WWF(World Wide Fund For Nature)

स्थापनासन् १९६१
कार्यालयस्वीट्जरल्याण्डको ग्ल्याण्ड शहर

Blue Planet Award के हो ? ः वातावरण क्षेत्रको सबैभन्दा ठुलो अवार्ड

Blue Planet Prize

के हो ?वातावरणीय समस्या समाधान गर्ने व्यक्ति/संस्थालाई प्रदान गरिने पुरस्कार
स्थापना कहिले भयो ?सन् १९९२ (सन् १९९२ देखी प्रदान गरिदै आएको)
कसले स्थापना गरेको असाही ग्लास फाउण्डेसन (जापान)
2021 पुरस्‍कार पाउने व्यक्तित्व


रामसार महासन्धि

कहिले भयो ?सन् १९७१ फेब्रुअरी , इरान
कहिले देखी लागु भयो ?सन् १९७५ डिसेम्बर
नेपालले सन्धि अनुमोदन कहिले भयो ?सन् १९८७ डिसेम्बर १७ 
कुन देशका स्थानहरु सबैभन्दा धेरै सुचीकृत छन ?ब्रिटेन (१७० स्थान)

सबैभन्दा ठुलो क्षेत्र कुन देशको समावेश भएको छ

वोलिभिया (१४८००० km2)
रामसार महासन्धिको प्रधान कार्यालयस्विट्जरल्याण्ड
नेपालको सदस्यतासन् १९८८ अप्रिल १७
नेपालको पहिलो सिमसार क्षेत्रकोशीटप्पु बन्यजन्तु आरक्ष
सिमसार दिवसFeb - 2

रामसार सूचीमा सूचिकृत नेपालका ठाउँहरु

कोशीटप्पु, सुनसरीसन् १९८७ डिसेम्बर १७
बीसहजारी तथा अन्य ताल,चितवनसन् २००३ अगष्ट १३
घोडाघोडी ताल, कैलालीसन् २००३ अगष्ट १३
जगदीशपुर ताल, कपिलबस्तुसन् २००३ अगष्ट १३
गोक्यो तथा अन्य ताल, सोलुखुम्बुसन् २००७ सेप्टेम्बर २३
शे - फोक्सुण्डो क्षेत्र, डोल्पासन् २००७ सेप्टेम्बर २३
रारा ताल, मुगुसन् २००७ सेप्टेम्बर २३
गोसाइकुण्ड र अन्य तालहरु , रसुवासन् २००७ सेप्टेम्बर २३
माइपोखरी , इलामसन् २००८ अक्टोबर २०
पोखरा उपत्यकाका  ९ तालहरुसन् २०१६ फेब्रुअरी २

विश्व सिमसार दिवश फेब्रुअरी २ (विश्वमा सन् १९८५, नेपालले सन् १९९१ देखी मनाउन लागेको)

नेपालमा वन 

वनको प्रकारउचाई
उष्ण प्रदेशिय सदावहार वन५८ - १२०० मिटर
समशितोष्ण पतझर वन१२०१ - २१०० मिटर
समशितोष्ण कोणधारी वन२१०१ - ३३५० मिटर
लेकाली वन३३५१ - ५००० मिटर
टुन्ड्रा वन५००१ - ८८४८ मिटर

* वन क्षेत्रः ४०.३६ %

* बुट्यान क्षेत्रः ४.३८ %

* IUCN: International Union For Conservation Of Nature

स्थापनाः सन् १९४८

मुख्य कार्यालयः स्वीट्जरल्याण्ड

नेपालका राष्ट्रिय निकुञ्ज

राष्ट्रिय निकुञ्जस्थापनाविश्व सम्पदा सुचीमा कहिले पर्यो
चितवन राष्ट्रिय निकुञ्जवि.सं. २०३०वि.सं. १९८४
रारा राष्ट्रिय निकुञ्जवि.सं. २०३२-
वर्दिया राष्ट्रिय निकुञ्जवि.सं. २०३२-
सगरमाथा राष्ट्रिय निकुञ्जवि.सं. २०३२वि.सं. १९७९
लाङ्टाङ राष्ट्रिय निकुञ्जवि.सं. २०३२-
शे - फोक्सुण्डो राष्ट्रिय निकुञ्जवि.सं. २०४०-
खप्तड राष्ट्रिय निकुञ्जवि.सं. २०४२-
मकालु - बरुण राष्ट्रिय निकुञ्जवि.सं. २०४८ -
शिवपुरी - नागार्जुन राष्ट्रिय निकुञ्जवि.सं. २०५८-
बाँके राष्ट्रिय निकुञ्जवि.सं. २०६७-
शुक्लाफाट राष्ट्रिय निकुञ्जवि.सं. २०७३ -
पर्सा राष्ट्रिय निकुञ्ज

वि.सं. २०७४

-



Topics