ब्रह्माण्ड सम्बन्धि जानकारी (59 Questions)

  • अन्तरिक्षमा रहेका सम्पूर्ण तारा, ग्रहहरु,उपग्रह,नक्षत्रहरुको समुहलाई ब्रह्मण्ड भनिन्छ ?



आकारका र दूरीका आधारमा सौर्यमण्डलका ग्रहहरु

स्थानसूर्यबाट दूरीका आधारमा (नजिकाबाट टाढाको क्रममा)आकारको आधारमा (ठूलोबाट सानो क्रममा)        
पहिलोबुध (Mercury)वृहस्पति (Jupiter)
दोश्रोशुक्र(Venus)शनि (Saturn)
तेश्रोपृथ्वी (Earth)अरुण (Uranus)
चौथोमंगल(Mars)
वरुण (Neptune)
पाँचौंवृहस्पति (Jupiter)पृथ्वी (Earth)
छैठौंशनि (Saturn)शुक्र(Venus)
सातौंअरुण (Uranus)मंगल(Mars)
आठौंवरुण (Neptune)

बुध (Mercury)

    • धरातलीय ग्रह (Terrestrial Planets):  बुध,शुक्र,पृथ्वी,र मंगल
    • ग्याँसिय  ग्रह (Gas Planets): बृहस्पति ,शनि,अरुण,र बरुण
     ग्रहहरुबारे जानकारी
    ग्रहहरु
    सूर्यबाटको दुरी (कि.मि.)अक्षमा घुम्न लाग्ने समयकक्षमा(Orbit) घुम्न लाग्ने समयउपग्रहपरिक्रमाको गति (कि.मि/से)विशेषता
    बुध (Mercury)
    ५ करोड ७६ लाख५८.५ दिन८७.९७ दिनछैन४८सुर्य बाट सबैभन्दा नजिकको ग्रह
    शुक्र(Venus)
    १० करोड ५७ लाख

    २४३ दिन

    २२४.७ दिनछैन३५पृथ्वीको जुम्ल्याहा ग्रह
    पृथ्वी (Earth)
    १४ करोड ८८ लाख२३ घण्टा ५६ मिनेट ४८ सेकेण्ड३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड१(चन्द्रमाको गुरुत्व बल पृथ्वीको १/६)
    ३०प्राणीको वासस्थल
    मंगल(Mars)
    २२ करोड ५६ लाख२४ घण्टा ३९ मिनेट ३५ सेकेण्ड६८७ दिन२ (फोबोस र डिमोस)२४.१रातो ग्रह
    वृहस्पति (Jupiter)
    ७७ करोड ७२ लाख९ घण्टा ५५ मिनेट ३० सेकेण्ड११ बर्ष १० महिना९५(सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह गेनिमेड)१३सबैभन्दा ठूलो ग्रह
    शनि (Saturn)
              -१० घण्टा १४ मिनेट२९ बर्ष ६ महिना१४५ (टाइटन सबैभन्दा ठुलो उपग्रह)१०दोश्रो ठूलो ग्रह/पहेंलो ग्रह
    अरुण (Uranus)
              -१७  घण्टा १४ मिनेट २४ सेकेण्ड८४.०१ बर्ष२७६४हरीयो ग्रह
    वरुण (Neptune)
               -१६ घण्टा ६ मिनेट ३६ सेकेण्ड१६४.७९ बर्ष१४ (ट्रिटन सबैभन्दा ठुलो उपग्रह)५.६सूर्य बाट सबैभन्दा टाढा रहेको ग्रह

    Topics