विश्वको भुगोल (महादेश, महासागर, लगायत विश्वको भुगोल सम्बन्धि विविध विषयबस्तु समावेश गरिएको छ ) (76 Questions)

  1. भुगोल शब्द ग्रीक भाषाको Geographein शब्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ।
  2. १८ ‍औं शताब्दिलाइ "नयाँ युगको खोज " भनिन्छ " ।


विश्वका महादेशहरुको संक्षिप्त परिचय

महादेश
जम्मा देश
अग्लो शिखर (मिटरमा)
होचो भुभाग
ठूलो हिमनदी
घाँसे मैदान
ठूलो देश
सानो देश
ठूलो नदि 
विशेषता
एसिया४८सगरमाथा (८८४८.८६ )मृत सागरसियाचेनस्टेप्सचीनमाल्दभ्सयाङ सिक्याङबिषमताको महादेश
अफ्रिका५४किलिमञ्जरो (५८८०)लेक असालकिलिमञ्जरोभेल्डअल्जेरियासिसेल्सनाइलअध्यारो महादेश
उत्तर अमेरीका२३मेकिन्ले अलस्का (६१९४)डेथ भ्यालीहवार्डप्रेयरीक्यानडा

सेन्ट भिसेन्ट एण्ड नेभिस

मिसिसिपी मिसौरीनयाँ संसार
दक्षिण अमेरीका१२ओकान्कागुवा (६९६०)पेनिन्सुला भलदेशपेरिटो मेरिनोपम्पाजब्राजिलट्रिनिदाद एण्ड टोवागोअमेजनविश्वक चौथो ठूलो महादेश
अन्टार्कटिका०माउण्ट भिन्सन मेसिफा (५७७६)वेन्टले ग्लासियरल्याम्बर्ट---ल्याम्बर्टहिमचादर
यूरोप५०माउण्ट एलब्रुज (५६३३)क्यास्पयनभटनाजोकुल-रसियाभ्याटिकन सिटीभोल्गाप्रायद्धीपको पनि प्रायद्धीप
अष्ट्रेलिया१४कोस्कीयुस्को (२४४३)आइस

हर्ड आइल्याण्ड

डाउन्सअष्ट्रेलियानाउरमरेडार्लिङएक देश एक महादेश
विभिन्न वायु र वायु चल्ने स्थान
वायू
वायू चल्ने स्थान
वायू
वायू चल्ने स्थान
लु
भारतको थार मरुभुमीमा
धुले आँधी
विलीविली पनि भिनिन्छ 
सिरेटो
हिमालय पर्वत (हिउँदमा)
हरिकेन
एटलान्टिक, क्यारेबियन, पश्चिमी प्रशान्त,मेक्सीको खाडी (क्यारिवेयन वायू देवता हुराकनको नामबाट)
सिरेक्टो
सहरा मरभुमिमा
साइक्लोन
हिन्द महासागर र बंगालको खाडीमा
सियुम
अरबीय क्षेत्र
टर्नाडो
अफ्रिकाको पश्चिमी तटीय क्षेत्रमा
चिनुक
उत्तर अमेरिका
विली-विली
दक्षिण पश्चिम अष्ट्रेलिया
पम्पेरो
दक्षिण अमेरिका
टाइफुन
पश्चिमी प्रशान्त क्षेत्र



Topics