1:

कुनै व्यक्तिले 600 मिटरको पुल 5 मिनेटमा पार गर्छ भने प्रति किलोमिटर स्पिड कति होला?

Correct Answer : 7.2 कि.मि/घण्टा

Explanation:

SPEED=(600)/(5*60)    ‍= 2 m/sec

converting M/S into K.M/SEC

2*(18/5)

=7.2 K.M/HRS


2: एउटा साइकलले 800 मि. दुरी 4 मिनेट 20 सेकेण्डमा पुरा गर्छ भने त्यसको गति कि.मि प्रति घण्टाका दरमा कति हुन्छ?
Correct Answer : 11.05 कि.मि/घण्टा

Explanation:

दुरी = 800 M    = (800/1000) K.M

समय = 4.2 min    = 260 SEC    =    (260/3600 )HRS = 13/180 HRS

गति ‍= दुरी/ समय    =(4/5)/(13/180)     = 11.05 K.M/HRS


3:

6 कि.मि/घण्टाको दरले हिडेको एउटा केटाले एउटा पुल 15 मिनेटमा पार गर्छ भने पुलको लम्बाई कति होला?

Correct Answer : 1500 मिटर

Explanation:

दुरी = गति*समय

गति = 6*(5/18)     changing km/hr into meter per hour

1.66 m/s  or 5/3 m/sec

time = 15min = 15*60 sec = 900sec

दुरी = (5/3)*900

= 1500 m


4:

30 कि.मि/घण्टा को दरले शर्मिलालाई 500 मिटर पार गर्न कति समय लाग्ला?

Correct Answer : 60 सेकेण्ड

Explanation:

दुरी = 500 मि

गति = 30 km/hr    = 25/3 m/sec

समय = दुरी / गति    ‍= 500/(25/3)    = 500*3/25    = 60 sec


5:

60 मि/सेकेण्ड को गतिमा दोडिरहेको एउटा कारले एक घण्टामा कति दुरी पार गर्छ?

Correct Answer : 216 कि.मि/घण्टा

Explanation:

60 m/sec    =    60*(18/5) changing m/sec into km/hr

                        = 216 km/hr


6: जनकपुर प्लेटफर्म काम गर्ने रामजनकलाई 150 मिटरको रेलले 15 सेकेण्ड पार गर्छ भने ट्रेनको लम्बाइ कति हो?
Correct Answer : 36 कि.मि/घण्टा

Explanation:

speed = 150/15    =10 m/s    = 10*(18/5)    = 36 km/hr


7:

72 km/hr. को दरले चलेको कुनै बसले एउटा पुल पार गर्न 2 12\frac{1}{2}    मिनेट लगाउछ भने पुलको लम्बाई कति होला?

Correct Answer : भन्न सकिन्न

Explanation:

speed = 72 km/hr.    =    72*(5/18)    =    20 min/sec

time = 2*(1/2)min = 150 sec

distance = speed * time    = 20*150    =    3000 m(3000 मि. बस र पुलको दुरी हो । यसमा  बसको लम्बाइ खुलाएको छैन)

यस प्रश्नमा पुलको सट्टा व्यक्ति भएको भए उत्तर 3 कि.मि हुन्छ ।