1: रसिल २० मि. उत्तरतर्फ हिड्छ र दायाँ फर्कि ३० मि. हिड्छ । त्यसपछि ऊ दायाँ मोडिन्छ र ३५ मि. हिड्छ । फेरी बायाँ मोडिएर १५ मि. हिड्छ । अन्तमा ऊ बायाँ फर्कि १५ मि हिड्छ भने शुरुको विन्दुवाट अहिले ऊ कता फर्किएको छ र कति मिटर टाढा छ?
एउटा केटाले आफ्नो साइकल लिएर उत्तरतिर जान्छ र बायाँ मोडिन्छ त्यसपछि १ कि.मि. अघि बढ्छ । ऊ फेरी बायाँ मोडिएर २ कि.मि. अघि बढ्छ । अहिले ऊ शुरुको विन्दुबाट १ कि.मि. पश्चिममा छ भने शुरुमा ऊ उत्तरतर्फ कति कि.मि. हिड्यो होलो?
एउटा मान्छे २ कि.मि. उत्तरतर्फ हिड्छ । अब ऊ पुर्व फर्किन्छ र १० कि.मि. हिड्छ । अब फेरी ऊ उत्तर मोडिन्छ र ३ कि.मि. हिड्छ भने शुरुको विन्दुबाट ऊ अहिले कति कि.मि. टाढा छ?
एकजना मानिस आफ्नो घरबाट १८ मिटर पश्चिम दिशामा हिड्यो र त्यसपछि बायाँ फर्केर १२ मिटर हिड्यो र अन्त्यमा ऊ पुन बायाँ फर्केर १८ मिटर हिड्यो भने ऊ आफ्नो घरबाट कुन दिशामा कति टाढा थियो?
6: एकजना मानिस आफ्नो घरबाट १०० मि. पश्चिम दिशामा हिड्यो त्यसपछि दक्षिण फर्केर २०० मि. हिड्यो । फेरी ऊ बायाँ फर्केर १४० मि. हिड्यो र अन्त्यमा ऊ पुनः बायाँ फर्केर २३० मि. हिड्यो भने ऊ आफ्नो घरबाट कति मिटर टाढा कुन दिशामा थियो?
एकजना मान्छे आफ्नो घरबाट २० मि. पश्चिम दिशामा हिँड्यो । त्यसपछि दक्षिण फर्केर ४० मि. हिड्यो । फेरी ऊ बायाँ फर्केर ४० मि. हिड्यो र अन्त्यमा ऊ पुन बायाँ फर्केर ४० मि. हिड्यो भने ऊ आफ्नो घरबाट कति मिटर टाढा कुन दिशामा थियो ?(नासु २०७३)