एउटा लाइनमा शारदा दायाँबाट २२ औं स्थानमा र बायाँबाट १७ औं स्थानमा छन् भने लाइनमा जम्मा कति जना छन्?
Explanation:
जम्मा संख्या =16+1+21 = 38 जना
अथवा = 22+17-1 = 38
स्कुलको एउटा लाइनमा सरोज दुवै छेउबाट ७ औं स्थानमा भए त्यस लाइनमा जम्मा कति जना होलान?
Explanation:
= 7+7-1 =13
or
6+1+6=13
Explanation:
कुल संख्या = 17+23-1 = 39
or = 16+1+22 = 39 जना
सुमित्रा कक्षामा अगाडिबाट १० औं र पछाडीबाट १६ औं स्थानमा पर्दछिन् । कक्षामा जम्मा कति विद्यार्थी छन्?
Explanation:
कुल संख्या = 10+16-1
= 25
or = 9+1+15 = 25 जना
मोटरसाइकल रेसमा रेशम ८ औं भयो । अन्तिमबाट गन्दा ऊ ७ औं स्थानमा पर्छ भने उक्त रेसमा जम्मा कति जनाले माग लिएका रहेछन् ?
Explanation:
कुल संख्या = 8+7-1 = 14 जना
४० जनाको एउटा लाइनमा रामेश्वर दायाँबाट १३ औं स्थानमा छन् भने बायाँबाट कति औं स्थानमा पर्दछन्?
Explanation:
बायाँबाट = 40-12 = 28 औं
कोरोना भाइरसको खोप लगाउने ५० जनाको अगाडिबाट २० औं स्थानमा छौ भने पछाडिबाट कति औं स्थानमा पर्छौ?
Explanation:
पछाडिबाट = 50-19 = 31 औै
Explanation:
Explanation:
परीक्षामा पास हुने विद्यार्थी= 16+29-1 = 44 जना
परीक्षामा सामेल नहुुने विद्यार्थी= 6 जना
परीक्षामा फेल हुने विद्यार्थी = 5 जना
जम्मा विद्यार्थी संख्या = 44+6+5 जना = 55जना
राम लोकसेवाको परीक्षामा पास हुने विद्यार्थीहरुमध्ये सुरुवाट १७ औ स्थानमा र अन्त्यबाट २२ औं स्थानमा पर्छन् । उक्त परीक्षामा ८ जना विद्यार्थी सामेल भएनन् । १० जना विद्यार्थी फेल भए भने जम्मा कति विद्यार्थीले फारम भरेका थिए?
Explanation:
जम्मा पास हुने विद्यार्थी = 17+22-1 = 38 जना
परीक्षामा सामेल नहुने विद्यार्थी = 8 जना
फेल भएका विद्यार्थी = 10 जना
जम्मा विद्यार्थी = 38+8+10 जना = 56 जना
विजय परीक्षामा सफल भएका विद्यार्थीहरु मध्ये शुरुबाट छैठौं र अन्तिमबाट ३५ औं स्थानमा पर्छन् । उक्त परीक्षामा ११ जना विद्यार्थी फेल भएछन् र ५ जनाले परीक्षा दिएनछन् भने उक्त कक्षामा भएका विद्यार्थीहरुको संख्या कति होला?
Explanation:
सफल विद्यार्थीको संख्या = 6+35-1 जना = 40 जना
फेल विद्यार्थी संख्या = 11 जना
परीक्षा नदिने विद्यार्थी संख्या = 5 जना
जम्मा विद्यार्थी = 40+11+5 जना = 56 जना
श्याम परीक्षामा सफल भएका विद्यार्थीहरु मध्ये माथिबाट २९ औं स्थानमा र तलबाट १६ औं स्थानमा रहेको छ । यदि ८ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् र ६ जना विद्यार्थी अनुतीर्ण भए जम्मा विद्यार्थी संख्या कति रहेछ ? (अधिकृत-२०७३)
Explanation:
परीक्षामा सफल भएका विद्यार्थी संख्या = 29+16-1 जना = 44 जना
परीक्षामा सहभागी नभएका विद्यार्थीहरु = 8 जना
अनुतीर्ण विद्यार्थी संख्या = 6 जना
जम्मा विद्यार्थी संख्या = 44+8+6 जन = 58 जना