1:

कुनै गोठमा एक लहरमा गाइवस्तु बाँधिएको छ । कालो रङको गाई अगाडिबाट सातौं र खैरो रङको गाई पछाडिबाट एघारौं स्थानमा पर्दछ । ति बाहेक उक्त गोठमा अरु ३२ वटा गाइहरु छन् भने तिनीहरुको बिचमा उरु कति वटा गाइवस्तु होलान्? (नासु २०७३)

Correct Answer : १६ वटा

Explanation:



2:

एउटा लाइनमा A अगाडिबाट २१ औं स्थानमा छ र  B  पछाडिबाट २० औं स्थानमा छ । यदि A र B को स्थान परिवर्तन गर्दा A  अगाडिबाट २८ औं   स्थानमा हुन्छ भने त्यस लाइनमा A र B बाहेक जम्मा कति जना विद्यार्थी छन्? (अधिकृत २०७२)

Correct Answer : ४५ जना

Explanation: