1:

A, P, R, X, S र Z एउटै लहरमा बसेका छन् । यदि S र Z बिचमा छन् । A र P छेउमा छन् । R ,A को बायाँ बसेको छ भने P को दायाँपट्टी को बसेको छ ?

Correct Answer : X

Explanation:



2:

A, B, C, D र E एउटा बेन्चमा बसेका छन् । B को छेउमा A बसेको छ , D को छेउमा C बसेको छ । बायाँ छेउमा बसेको E सँग D बसेको छैन । C दायाँबाट दोश्रो स्थानमा छ । B र E को दायाँपट्टी A बसेको छ । A र C सँगै बसेका छन् । त्यसो भए A कहाँ बसेको छ?

Correct Answer : B र C को बिचमा

Explanation:



3: ५ जना केटीहरु फोटो खिच्न भनेर एउटा ब‍ेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। रानी र रमाको विचमा रिता छ भने रिताको ठीक विचमा को बसेको छ ?
Correct Answer : रिता

Explanation:



4:

५ जना केटीहरु फोटो खिच्न भनेर एउटा ब‍ेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। रिताको ठिक दायाँ को बसेको छ?

Correct Answer : रमा

Explanation:



5:

५ जना केटीहरु फोटो खिच्न भनेर एउटा ब‍ेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। फोटोको ठीक विचमा को छ?

Correct Answer : रानी

Explanation:



6:

५ जना केटीहरु फोटो खिच्न भनेर एउटा ब‍ेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। दायाँबाट दोश्रोमा को छ ?

Correct Answer : रिता

Explanation:



7:

५ जना केटीहरु फोटो खिच्न भनेर एउटा ब‍ेन्चमा बसेका छन् । रानीको बायाँतर्फ र विन्दुको दायाँतर्फ सीमा बसेकी छ । रानीको दायाँतर्फ रमा बसेकी छ। बायाँबाट दोश्रोमा को बसेको छ ?

Correct Answer : सिमा

Explanation:



8:

६ जना साथीहरु एकले अर्काको अनुहार देखिने गरी गोलाकार भई बसेका छन् । प्रकाश र पंकजको बिचमा दिपक छन् । मुकेश र ललितको विचमा प्रदिप छन् । प्रकाश र मुकेश  आमुने सामुेन छन् भने  प्रकाशको ठीक दायाँतर्फ को छ ?

Correct Answer : दिपक

Explanation:



9:

६ जना साथीहरु एकले अर्काको अनुहार देखिने गरी गोलाकार भई बसेका छन् । प्रकाश र पंकजको बिचमा दिपक छन् । मुकेश र ललितको विचमा प्रदिप छन् । प्रकाश र मुकेश  आमुने सामुेन छन् भने  पंकजको ठीक दायाँतर्फ को छ ?

Correct Answer : मुकेश

Explanation:



10:

६ जना साथीहरु एकले अर्काको अनुहार देखिने गरी गोलाकार भई बसेका छन् । प्रकाश र पंकजको बिचमा दिपक छन् । मुकेश र ललितको विचमा प्रदिप छन् । प्रकाश र मुकेश  आमुने सामुेन छन् भने  मुकेशको छेउमा को को छन् ?

Correct Answer : प्रदिप र पंकज

Explanation:



11:

६ जना साथीहरु एकले अर्काको अनुहार देखिने गरी गोलाकार भई बसेका छन् । प्रकाश र पंकजको बिचमा दिपक छन् । मुकेश र ललितको विचमा प्रदिप छन् । प्रकाश र मुकेश  आमुने सामुेन छन् भने  प्रदिपको ठीक विपरित दिश‍ामा को छ ?

Correct Answer : दिपक

Explanation:



12:

P, Q, R, S, T र U सठकोण बनाएर प्रत्येक जना प्रत्येक कुनामा बसेका छन् । U को बायाँतर्फ दोश्रो स्थानमा P छ । R र S को छेउमा Q छ । S को बायाँतर्फ दोश्रो स्थानमा T छ भने P को विपरित दिशामा को छ ?

Correct Answer : S

Explanation:



13:

P, Q, R, S, T र U सठकोण बनाएर प्रत्येक जना प्रत्येक कुनामा बसेका छन् । U को बायाँतर्फ दोश्रो स्थानमा P छ । R र S को छेउमा Q छ । S को बायाँतर्फ दोश्रो स्थानमा T छ भने Q को बायाँतर्फ चौथो स्थानमा को छ ?

Correct Answer : P

Explanation:



14:

P, Q, R, S, T र U सठकोण बनाएर प्रत्येक जना प्रत्येक कुनामा बसेका छन् । U को बायाँतर्फ दोश्रो स्थानमा P छ । R र S को छेउमा Q छ । S को बायाँतर्फ दोश्रो स्थानमा T छ भने P  को छेउमा को को छ ?

Correct Answer : R र T

Explanation:



15:

P, Q, R, S, T र U सठकोण बनाएर प्रत्येक जना प्रत्येक कुनामा बसेका छन् । U को बायाँतर्फ दोश्रो स्थानमा P छ । R र S को छेउमा Q छ । S को बायाँतर्फ दोश्रो स्थानमा T छ भने T  को विपरित दिशामा को छ ?

Correct Answer : Q

Explanation:



16:

P, Q, R, S, T एक वृत आकार टेवलमा केन्द्रतर्फ मुहार हुने गरी बसेका छन् । P र T को बीचमा Q बसेको छ तथा S को ठीक दायाँतर्फ T बसेको छ । Q, R को बायाँतर्फ दोश्रो तथा S को दायाँतर्फको दोश्रो स्थानमा छ भने R को ठीक दायाँतर्फ को बसेको छ?

Correct Answer : S

Explanation:



17:

P, Q, R, S, T एक वृत आकार टेवलमा केन्द्रतर्फ मुहार हुने गरी बसेका छन् । P र T को बीचमा Q बसेको छ तथा S को ठीक दायाँतर्फ T बसेको छ । Q, R को बायाँतर्फ दोश्रो तथा S को दायाँतर्फको दोश्रो स्थानमा छ भने R को ठीक बायाँतर्फ को बसेको छ?

Correct Answer : P

Explanation: