प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३६ , ४९ , ६२ , ७५ , ?
Explanation:
श्रेणी क्रमश १३ ले बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
९६ , ४८ , २४ , १२ , ? , ?
Explanation:
श्रेणीलाई क्रमशः २ ले भाग गरिएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
२२ , २४ , २८ , ? , ५२ , ८४
Explanation:
श्रेणी क्रमशः +2 ,+4,+8,+16.... हुँदै गएको छ । त्यसैले 28+8 = 36 हुन्छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३३६ , २१० , १२० , ६० , ?
Explanation:
श्रेणी 73-7,63-6,53-5,43-4,33-3 हुँदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१, ३, ५, ७, ? , १३ , १७
Explanation:
श्रेणीमा Prime Number मात्र रहेका छन ।
Explanation:
श्रेणीलाई क्रमश ६ ले भाग गरेको
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , ४ , ६ , १० , १६ , २६ , ?
Explanation:
पहिलो र दोश्रो पद जोडी तेस्रो पद बनाइएको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
९ , २७ , ३१ , १५५ , १६१ , ११२७ , ?
Explanation:
श्रेणीमा x3 ,+4,x5,+6,x7,+8..... हुदै गएकोले 127+8 =1135 हुन्छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
२४० , ? , १२० , ४० , १० , २
Explanation:
श्रेणीलाई क्रमशः 1,2,3,4,5, ले भाग गर्दै लगेको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
४ , २ , ८ , १६ , १२८ , ?
Explanation:
पहिलो र दोश्रो पद गुणन गरेर तेश्रो पद बनाइएको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१ , ३ , ४ , ८ , १५, २७ , ?
Explanation:
शुरुका तिनवटा पदहरुको जोडेर चौथो पद बनाइएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
८४० , १६८ , ४२ , १४ , ७ , ?
Explanation:
श्रेणीलाई क्रमश ५,४,३,२,१ ले भाग गरेको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
९६ , ९० , ७८ , ६० , ? , ६
Explanation:
श्रेणीमा क्रमशः 6,12,18,24,30 ले घट्दै गएको छ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३ , १२ , २७ , ४८ , ७५ , ?
Explanation:
3x12, 3x22, 3x32, 3x42, 3x52
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
४ , २३ , ६० , १२१ , २१२ , ?
Explanation:
23-4,33-4,43-4,53-4,63-4,73-4
Explanation:
यो एक वैकल्पिक संख्या घटाउने श्रृंखला हो। पहिले, 2 घटाइन्छ, त्यसपछि 4, त्यसपछि 2, र यस्तै।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
२२, २१, २३, २२, २४, २३,
Explanation:
-1, +2 , -1 , +2
Explanation:
यस श्रृंखलामा, प्रत्येक संख्या दोहोर्याइएको छ, त्यसपछि अर्को नम्बरमा पुग्न 13 घटाइन्छ।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
२१, ९, २१, ११, २१, १३, २१, ....
Explanation:
Series २ ले बढ्दै गएको छ भने प्रत्येक पदको अघि र पछि २१ राखिएको छ ।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
३, ४, ७, ८, ११, १२, ..
Explanation:
+1,+3,+1,+3,+1,+3....
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
८, २२, ८, २८, ८, ...
Explanation:
Series +६ ले बढ्दै गएको छ । पदको अगाडी र पछाडी ८ राखिएको छ ।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
31, 29, 24, 22, 17, ..
Explanation:
यो एक साधारण वैकल्पिक घटाव श्रृंखला हो, जसले 2, त्यसपछि 5 घटाउँछ।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
१४, २८, २०, ४०, ३२, ६४, ...
Explanation:
यो एक वैकल्पिक गुणन र घटाउने श्रृंखला हो: पहिले, 2 ले गुणन गर्नुहोस् र त्यसपछि 8 घटाउनुहोस्।
Series हेर्नुहोस् र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
५४४, ५०९, ४७४, ४३९, ..
Explanation:
यो एक साधारण घटाव श्रृंखला हो। प्रत्येक नम्बर अघिल्लो संख्या भन्दा 35 कम छ।
Series हेर्नुहोस र उपयुक्त विकल्प छनौट गर्नुहोस्।
८०, १०, ७०, १५, ६०, .
Explanation:
यो एक वैकल्पिक जोड र घटाउ श्रृंखला हो। पहिले 10 घटाउनुहोस। दोस्रोमा,पुग्नको लागि प्रत्येक नम्बरमा 5 थपिएको छ।
Series पुरा गर्नुहोस् ।
८, ६, ९, २३, ८७ , ....
Explanation:
8 x 1 - 2 = 6
6 x 2 - 3 = 9
9 x 3 - 4 = 23
23 x 4 - 5 = 87
87 x 5 - 6 = 429 ...
Explanation:
*2 , *3 , *4 , *5......
प्रश्न वाचक चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
६६ ,३६ , १८ , ?
Explanation:
6x6 = 36
3x6 = 18
1*8 = 8
प्रश्न वाचक चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३ , ६ , ५ , २० , ७ , ४२ , ९ , ?
Explanation:
3x2=6
5x4=20
7x6=42
9x8=72
प्रश्न वाचक चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३४ , १८ , १० , ६ , ४ , ?
Explanation:
Series को प्रत्येक Term आधाले गर्ने र १ जोडेर अर्को Term बनाउने
34/2 =17 , 17+1 = 18
18/2 = 9, 9+1 = 10