प्रश्नचिन्हमा कुन अंक आउछ ?
1, 9, 25, 49, ?, 121.
Explanation:
1*1 = 1
3*3 = 9
5*5 = 25
7*7 = 49
9*9 = 81
11*11 = 121
प्रश्न चिन्हको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
२ ,३, ५, ८, १२, ?
Explanation:
श्रेणी क्रमश १, २, ३, ४, ५ गर्दै अगाडी बढेको छ ।
प्रश्न चिन्हको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
३ ,४ , ६ , ९, ?
Explanation:
श्रेणी क्रमश १, २, ३, ४ ले बढ्दै गएको छ ।
प्रश्न चिन्हको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
०, ३ , ८, १५,
Explanation:
12-1,22-1,32-1,42-1,52-1
प्रश्न चिन्हको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , ५ , १० , १७ , ?
Explanation:
श्रेणी 12+1 , 22+1, 32+1, 42+1, 52+1 हुदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
५ , २५, १२५, ?
Explanation:
श्रेणी ५, 52, 53, 54, हुदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१ , ४ , ९ , १६ , २५ , ?
Explanation:
श्रेणी १2, २2, ३२, ४२, ५२ , ६२ हुदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ ?
१ , १ , ४ , ८ , ९ , २७ , १६ , ?
Explanation:
श्रेणी १2, १3, 2२, 23, 3२, 33,४२, ४3 ............हुदै
अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
३ , ६ , १८ , ७२ , ?
Explanation:
श्रेणीमा क्रमशः २, ३, ४, ५ ले गुणन गरेको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१ , १ , २ , ६ , २४ , ? , ७२०
Explanation:
श्रेणी x1 , x2 , x3, x4, x5 हुदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१ , २ , ६ , २४ , ?
Explanation:
श्रेणी x२ , x३ , x४, x५...... हुदै अगाडी बढ्दै गएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
१ , ५ , २० , ६० , ?
Explanation:
x५ , x४ , x३, x२, x१ ले गुणन गरेको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , ८ , १६ , ६४ , १२८ , ?
Explanation:
x४ , x२, x४,x२ ले गुणन गरि पछिल्ला पदहरु निर्धारण गरिएको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
४ , १२ , ३६ , १०८ , ?
Explanation:
३ ले गुणेर पछिल्लो पद निर्धारण गरेको ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
०.५ , १.५ , ४.५ , १३.५ , ४०.५ , ?
Explanation:
श्रेणीमा क्रमशः ३ ले गुणन गरिएको छ ।
प्रश्न चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , १४ , ९८ , ६८६ , ?
Explanation:
२x७, १४x७, ९८x७ , ६८६x७
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
५ , १० , १६ , २३ , ?
Explanation:
श्रेणी क्रमश ५, ६, ७, ८ ले बढेेको छ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
१० , १३ , १८ , २५ , ?
Explanation:
श्रेणी क्रमश ३, ५ ,७, ९ ले बढेको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
७ , १२ , १९ , ? , ३९
Explanation:
श्रेणी क्रमशः ५ ,७ , ९, ११ ले बढेको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
६ , १६ , ३६ , ६६ , ?
Explanation:
श्रेणी क्रमश १०, २०, ३०, ४० ले बढेको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
४ , ८, १२ , १६ ,?
Explanation:
४ ले बढ्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
२५ , २० , १५ , ?
Explanation:
५ ले घट्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
८० , ६५ , ४८ , ३२ , १६ , ?
Explanation:
श्रेणी १६ अङ्कले घट्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
१२० , ९९ , ८० , ६३ , ४८ , ?
Explanation:
श्रेणी -२१, -१९, -१७,........हुँदै गएको छ । त्यसैले ४८-१३ = ३५ हुन्छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
१२५ , ८० , ४५ , २० , ?
Explanation:
श्रेणी -45, -35, -25, -15 ले घट्दै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
१९८ , १९४ , १८५ , १६९ , ?
Explanation:
श्रेणी -4, -9, -16,-25 हुदै गएको छ । त्यसैले 169-25 = 144
Explanation:
श्रेणी ६, ९ , १२, १५ हुँदै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , ५, ९, ? , २०, २७
Explanation:
श्रेणी +3, +4, +5, +6 हुँदै गएको छ ।
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
२ , १५ , ४१ , ८० , ?
Explanation:
श्रेणी +13, +26, +39......हुँदै गएको छ। त्यसैले 80+52 = 132
प्रश्न चिन्ह भएको ठाऊँमा कुन विकल्प उपयुक्त हुन्छ?
६ , ११ , २१ , ३६ , ५६ , ?
Explanation:
श्रेणी +5, +10,+15 हुँदै बढ्दै गएको छ ।