1:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

चित्र नं. 4  को भित्री भागमा रहेको चित्र एक आपसमा  उल्टो छ ।


2:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

चित्र नं 3  बाहेक बाँकी सबै एउटै चित्र हो ।


3:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं 1 मा मात्र दुई वटा Element एकै दिशातर्फ फर्किएका छन् ।


4:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

In all other figures, none of the elements in at the central position and all the elements are arranged at the outer positions with the two types of elements appearing alternately.


5:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

In all other figures, the two double-sided arrows intersect each other at right angles.


6:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

चित्र नं. 4  को त्रिभुजको माथिल्लो र तल्लो भागमा रहेकोआकृति एकै दिशा तर्फ फर्किएका छन् ।


7:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

चित्र नं. 3 बाहेकका चित्रको भित्र रहेका Arrow ले 90 डिग्रीको कोण बनाएका छन् ।


8:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

चित्रहरु अघिल्लो चित्रको Mirror Image हो ।


9:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

चित्र नं. 4  मा मात्र दुई थोप्ला एउटै side मा छ ।


10:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

चित्र नं 3 मा ४ वटा लाईन छ भने अन्य चित्रमा ५ वटा लाईन छ ।


11:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 2

Explanation:

चित्र नं. 2 बाहेक बाँकी सबै चित्रमा भएको थोप्लोको दायाँ (माथि) पट्टी लाईन छ ।


12:


Correct Answer : चित्र नं. 4

Explanation:

चित्र नं. 4 मा बाहेक सबै चित्रमा थोप्लो र लाईन एउटै दिशामा छ । 4 नं. को चित्रमा विपरित दिशामा छ ।


13:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं. 1 मा बाहेक बाँकी चित्रमा कालो र सेतो किला संगै रहेका छन् । त्यसैगरी T आकारको किला र आधा गोलो अंकित किला संगै रहेका छन् ।


14:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 2

Explanation:

In all other figures, both the arrowheads lie towards the diameter of the semicircle.


15:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

Only in fig. (4), the shadings occupy similar positions in the two halves of the circle.


16:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

In all other figures, the line is bent towards the pin.


17:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

चित्र नं. 4  बाहेकका चित्रमा सादा एरो र टुप्पो सहितको एरोको दिशा विपरित छ ।


18:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं. 1  बाहेक बाँकी सबै एउटै चित्र हुन् ।


19:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

चित्र नं. 3  मा बाहेकका चित्रमा ४ मध्ये २ वटा चित्रको मुख एक आपसतर्फ फर्किएका छन् ।
Only in fig. (3), two out of the four elements are opening in the same direction.


20:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 2

Explanation:

If all the figures are rotated so that the semicircle lies on the top, then the shaded part of the rectangle lies on the LHS.


21:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं. 1 मा मात्र चुच्चोतर्फ फुलजस्तो आकृति रहेको छ ।


22:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 3

Explanation:

चित्र नं 3  बाहेकका चित्रहरुका भित्री रेखा समानान्तर छन् ।


23:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 4

Explanation:

ऐरो कालो भागको ठिक विपरित दिशातर्फ फर्किएको छ ।


24:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं. 1 मा (मात्र) ऐरो भएको भागमा दुई वटा धर्का रहेका छन् भने थोप्लो सहितको ऐरो भएको भागमा तिन वटा धर्का रहेका छन् ।


25:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 2

Explanation:

चित्र नं. 2  अन्य भन्दा फरक छ ।


26:

अरु भन्दा फरक चित्र छनोट गर्नुहोस्।

Correct Answer : चित्र नं. 1

Explanation:

चित्र नं. 1 बाहेकका चित्रहरुको तल्लो भागमा छाया परेको छ ।