1: एकाबिहानै उदय र विशाल मुखामुख गरेर कुरा गरिरहेका थिए । यदि विशालको छायाँ उदयको ठिक बाँया परेको थियो भने उदय कता फर्किएको थियो?
Correct Answer : उत्तर

Explanation:


2:

रमेश १५ कि.मि. पुर्व तर्फ अगाडी बढी त्यसपछि देव्रेतर्फ १० कि.मि. अगाडी बढ्छ भने अहिले ऊ शुरुको विन्दुबाट कुन दिशातर्फ होलो?

Correct Answer : उत्तर - पुर्व

Explanation:



3:

उत्तर - पश्चिमतिर गइरहेको व्यक्तिको द्रेब्रे तर्फ कुन दिशा पर्छ?

Correct Answer : पश्चिम

Explanation:



4:

Y, X को पुर्वमा छ र Z को उत्तरमा छ । यदि P, Z को दक्षिणमा छ भने P, Y बाट कुन दिशातर्फ छ?

Correct Answer : दक्षिण - पश्चिम

Explanation:



5: पुर्णमान पुर्वतर्फ १० मिटर हिडेर देब्रे मोडिए । पुन १० मिटर हिँडेर दाहिने फर्के भने हाल उनि कुन दिशातर्फ फर्केका छन्? (ना.सु. २०७२)
Correct Answer : पुर्व

Explanation:



6:

यदि दक्षिण - पश्चिम भनेको उत्तर, उत्तर - पश्चिम भनेको पुर्व हुन्छ भने वास्तविक पुर्व भनेको कुन दिशामा हुन्छ?

Correct Answer : दक्षिण - पश्चिम

Explanation:



7:

राधा आफ्नो घरबाट दक्षिणतर्फ ५० मिटर हिडेपछि बायाँ फर्केर २०  मिटर हिँडिन । त्यसपछि उत्तर फर्केर ३० मिटर हिडिन अनि सरासर आफ्नो घरतिर लागिन । अब भन्नुहोस राधा कुन दिशातर्फ हिड्दैछिन् ? (खरिदा - २०६९)

Correct Answer : उत्तर - पश्चिम

Explanation:



8: सरोज १५ कि.मि. पुर्वतर्फ अगाडी बढ्छ र त्यसपछि देब्रेतिर ५ कि.मि. अगाडी बढ्छ भने अहिले ऊ सुरुको विन्दुबाट कुन दिशातर्फ छ?
Correct Answer : उत्तर - पुर्व

Explanation:



9:

यदि दक्षिण - पुर्व भनेको उत्तर, उत्तर - पुर्व भनेको पश्चिम हो भने पश्चिम भनेको के हो ?

Correct Answer : दक्षिण - पुर्व

Explanation:



10:

एउटा मान्छे दक्षिण तर्फ ५ कि.मि. हिड्छ र दायाँ मोडिन्छ । त्यसपछि ऊ ३ कि.मि. हिडेर बायाँ मोडिन्छ र ५ कि.मि. हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशातर्फ छ?

Correct Answer : दक्षिण - पश्चिम

Explanation:



11:

विन्दु X , B को उत्तरमा छ ।  Y, B को उत्तर पुर्वमा छ र B को पुर्वमा Z बाट Y कुन दिशामा होला?

Correct Answer : उत्तर

Explanation:



12: सुर्यास्त हुनुभन्दा अघि रेखा र हेमा सम्मुख भएर कुराकानी गरिरहेका थिए । यदि हेमाको छायाँ हेमाकै दायाँतर्फ थियो भने रेखा कुन दिशातर्फ फर्नेकी थिइन?
Correct Answer : दक्षिण

Explanation:



13:

सुर्यास्त हुनभन्दा अगाडी बेलुकाको समयमा रमा र सुनिता एक अर्काको सम्मुख भएर कुराकानी गरिरहेका थिए । यतिखेर सुनिताको छायाँ उनकै दायाँतर्फ थियो भने रमा कुन दिशातर्फ फर्केकी थिइन ? (नासु - २०६९)

Correct Answer : दक्षिण

Explanation:



14:

K, L बाट ४० मि. दक्षिण पश्चिममा छ । यदि L बाट ४० मि. दक्षिण - पुर्वमा M भए K बाट M को दिशा कुन हो?

Correct Answer : पुर्व

Explanation:



15:

कृष्ण सरासर दक्षिणतर्फ हिँड्छ । ५ मिनेट हिडेपछि ऊ बायाँ फर्किन्छ र ३ मिटर हिड्छ । त्यसपछि ऊ फेरी दायाँ फर्किन्छ र ५ मिटर हिड्छ भने अहिले ऊ कुन दिशातर्फ फर्किएको छ?

Correct Answer : दक्षिण

Explanation:



16: विश्वविद्यालय जानका लागी पुर्वमा रहेको आफ्नो घरबाट हेमन्त निस्कन्छ र क्रसिंगमा आइपुग्छ । रोड बायाँतर्फको थिएटरमा पुगेर सकिन्छ र थिएटरको सिधा अघि अस्पताल छ भने कुन दिशामा विश्वविद्यालय छ ?
Correct Answer : उत्तर

Explanation:



17:

यदि A*B भनेको A.B को दक्षिणमा छ । A+B भनेको A,B को उत्तरमा छ । A%B भनेको A,B को पुर्वमा छ । A-B भनेको A,B  को पश्चिममा छ भनेको हो भने P%Q+R-S अनुसार S, Q को कुन दिशामा छ?

Correct Answer : दक्षिण - पुर्व

Explanation:



18:

४ साथिहरु A,B,C,D एउटै टोलमा बस्ने गर्दछन् । B को घर A को घरको पुर्वमा पर्छ तर C को घरबाट उत्तरमा पर्छ । C को घर D को घरबाट पश्चिममा पर्छ भने D को घर A को घरबाट कुन दिशामा पर्छ?

Correct Answer : दक्षिण - पुर्व

Explanation:



19:

प्रतापुर नामको गाउँको उत्तरमा छिबनी नाम गरेको गाउँ छ । महलबारी नामको गाउँ छिबनी नाम गरेको गाउँबाट पुर्वमा छ । बेलाटारी नाम गरेको गाउँ प्रतापुर नाम गरेको गाउँबाट बायाँपट्टी छ भने बेलाटारी नामक गाउँ महलबारी नामक गाउँबाट कुन दिशा तर्फ पर्दछ?

Correct Answer : दक्षिण - पश्चिम

Explanation:



20:

P,Q,R,S,T,U,V,W आफ्नो क्रम अनुसार सामुहिक छलफलका लागी बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन् । तिनीहरुको बसाइ घडिको घुम्ने दिशासँग मिल्छ । यदि V उत्तरमा बसेको भए S कुन दिशामा छ?

Correct Answer : दक्षिण-पश्चिम

Explanation:



21:

P,Q,R,S,T,U,V,W आफ्नो विपरित क्रम (Reverse Order) अनुसार छलफलका लागी बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन् । तिनिहरुको बसाइ घडि घुम्ने दिशाकव विपरित दिशासँग मिल्छ । यदि W उत्तरमा बसेको भए S कुन दिशामा छ?

Correct Answer : दक्षिण

Explanation:



22:

निम्नलिखित कथनहरुबारे विचार गर्नुहोस् ।

१) A,B,C,D,E र F ७ वटा गाउँहरु छन् ।

२) F,D को १ कि.मि. पश्चिममा छ ।

३) B,E को १ कि.मि. पुर्वमा छ ।

४) A,E को २ कि.मि. उत्तरमा छ ।

५) C,A को १ कि.मि. पुर्वमा छ ।

६) D,A को १ कि.मि. दक्षिणमा छ ।

कुन तिन गाउँहरु एक सिधा लाइनमा छन् ? (शाखा अधिकृत - २०७३)

Correct Answer : A,D,E

Explanation:



23:

P,Q,R,S तास खेल्दै छन् । P र Q पार्टनर हुन् । S उत्तरतर्फ फर्केको छ र P पश्चिम फर्केको छ भने दक्षिणतर्फ को फर्केको होला?

Correct Answer : R

Explanation:



24:

काठमाण्डौं पोखराबाट उत्तर-पश्चिममा छ । रामेछाप, काठमाण्डौंबाट दक्षिण-पश्चिममा छ । मकवानपुर रामेछापबाट उत्तर-पश्चिममा छ । ताप्लेजुङ्ग, मकवानपुरबाट दक्षिण-पश्चिममा छ भने ताप्लेजुङ्, पोखराबाट कुन दिशामा अवस्थित छ?

Correct Answer : पश्चिम

Explanation:



25:

रमेश दक्षिणतिर उभिएको छ । ऊ घडिको सुई घुम्ने दिशा विपरित २७०घुम्छ र त्यसपछि घडि घुम्ने  दिशातर्फ ४५°\degree घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्केको छ?

Correct Answer : उत्तर-पश्चिम

Explanation:



26:

सबेरै सुर्यलाई जल चढाउदै गरेको रमेश जल चढाइ सकेपछि २७०°\text{\textdegree} घडि घुम्ने दिशातर्फ घुम्छ भने अहिले कुन दिशातर्फ फर्किएको छ?

Correct Answer : उत्तर

Explanation:



27:

सबेरै सुर्यलाई जल चढाउदै गरेको रमेश जल चढाइ सकेपछि २७०°\text{\textdegree} घडि घुम्ने दिशातर्फ घुम्छ भने अहिले कुन दिशातर्फ फर्किएको छ?

Correct Answer : उत्तर

Explanation:



28:

राम पश्चिमतर्फ फर्किएको छ । घडिको सुइ घुम्ने दिशातर्फ क्रमश ४५°\text{\textdegree}र १८०°\text{\textdegree}घुम्छ । फेरी घडिको सुइको विपरित दिशामा २७०°\text{\textdegree}घुम्छ भने अब ऊ कुन दिशा तर्फ फर्किएको छ?

Correct Answer : दक्षिण - पश्चिम

Explanation:



29: दक्षिणतर्फ फर्किरहेको कृष्ण घडिको सुईको विपरित दिशामा १३५ डिग्री घुम्छ र घडिको सुईको दिशामा १८० डिग्री घुम्छ भने अहिले ऊ कुन दिशातर्फ फर्किएको होला?
Correct Answer : दक्षिण - पश्चिम

Explanation:



30:

घरको आगनबाट पश्चिम फर्किएकी रमा घडिको सुई घुम्ने दिशाको विपरित ९० डिग्री मा घुम्छे र फेरी घडिको सुई घुम्ने दिशामा २७० डिग्री घुम्छे भने अहिले ऊ कुन दिशामा फर्किएकी छे?

Correct Answer : पुर्व

Explanation: