एउटा केटाको तस्विरतिर देखाउदै सुरेशले भन्यो "ऊ मेरी आमाको एक्लो छोरोको छोरो हो ।" त्यसो भए उक्त केटोसँग सुरेशको सम्बन्ध कुन हो ?
Explanation:
केटाको परिचय दिदै एउटी केटिले भनिन् "ऊ मेरो अंकलको बुबाको छोरीको छोरो हो ।" अब बताउनुहोस् त्यो केटाको केटिसँगको सम्बन्ध कुन हो?
Explanation:
एउटा तस्विरतिर देखाउदै लताले भनिन् "ऊ मेरो हजुबुबाको एक्लो छोरोको छोरो हो ।" अब बताउनुहोस् तस्विरमा देखिएका पुरुष लताको को पर्छ?
Explanation:
तस्विरतिर देखाउदै गोपालले भने "ऊ मेरो भाईको बुबाको एक्लि छोरीको छोरो हो ।" अब भन्नुहोस गोपाल उक्त तस्विरको मान्छेको को पर्छ ?
Explanation:
दिपकले नितिनलाई भने "फुटवल खेल्ने त्यो केटो मेरो बुबाको श्रीमतीको छोरीको दुईवटा भाइमध्येको कान्छो भाइ हो । " उक्त केटो दिपकको को पर्छ ?
Explanation:
तस्विरतर्फ देखाउदै X नामको व्यक्तिले Y नामको साथीलाई भन्यो "उनि मेरो आमाको बुबाकी एक्लि छोरी हुन ।" अब भन्नुहोस् X उक्त फोटोको व्यक्तिको को पर्दछ ?
Explanation:
एउटी महिलातर्फ इसारा गर्दै अभिजितले भने "यिनकी नातिनि मेरो भाइको एकमात्र छोरी हुन ।" त्यसो भए उक्त महिला अभिजितको को पर्छिन् ।
Explanation:
रमेशले भने "यो केटि मेरो आमाको नातिको श्रीमती हो ।" अब भन्नुहोस् रमेश उक्त केटिको को पर्दछ ?
Explanation:
एकजना पुरुषतर्फ देखाउदै एउटि महिलाले भनिन् "यिनकी आमा मेरी आमाकी एकमात्र छोरी हुन ।" उक्त महिला पुरुषकि को पर्छिन ?
Explanation:
सोनियाको परिचय दिदै अमिरले भने " उनि मेरो आमाको एकमात्र भाईको एकमात्र भानिजको श्रीमती हुन् ।" अब भन्नुहोस् सोनिया अमिरको को पर्छिन् ?
Explanation:
बासुलाई देखाउदै माधवले भने "म उहाँको बुबाको छोराहरु मध्ये एउटा छोराको एकमात्र छोरा हुँ ।" अब भन्नुहोस् बासु माधवको को पर्छ ?
Explanation:
महिलाको परिचय दिँदै शशांकले भने "उनि मेरो छोराकी एक्लि छोरीको आमा हुन् ।" त्यसो भए उक्त महिला शशांकको को पर्छिन् ?
Explanation:
एउटा तस्विरतर्फ औंल्याउदै अञ्जलीले भनिन् "ऊ मेरो हजुरबुबाको एक्लो छोराको छोरा हो ।" तस्विरमा देखिएको पुरुष अञ्जलीको को पर्छ ?
Explanation:
एकजना व्यक्तिलाई औंल्याउदै दिपकले भने "ऊ मेरो छोरीको बुबाको बुबाको एक्लो भाइ हो ।" उक्त व्यक्ति दिपकको को पर्छ ?
Explanation:
एकजना पुरुषको परिचय दिँदै एउटी महिलाले भनिन् "उनि मेरो आमाको आमाको एक्लो छोरो हो ।" उक्त महिला पुरुषको को पर्छिन ?
Explanation:
गोपालतर्फ इशारा गर्दै नानीले भनिन् "म तपाइको हजुरबुबाको एक्लो छोरोको छोरी हुँ ।" अव बताउनुहोस् नानी गोपालको को पर्छिन ?
Explanation:
एउटी महिलातर्फ इशारा गर्दै एउटा व्यक्तिले भने" उनको एक्लो भाईको छोरो मेरो श्रीमतीको भाई हो ।"अब वताउनुहोस् उक्त महिला त्यो व्यक्ति को पर्छिन ?
Explanation:
ससुराकी दिदी
एउटी केटीतर्फ इशारा गर्दै सन्दिपले भन्यो "ऊनी मेरो बुबाको एक्लि वहिनीकी छोरी हुन् ।" सन्दिप उक्त केटीको को पर्छ ?
Explanation:
तस्विरमा रहेको केटालाई औंल्याउदै रीनालेे भनिन् "ऊ मेरो हजुरबुबाको एक्लो सन्तानको एक्लो छोरो हो ।" अब भन्नुहोस् रीना उक्त केटाको को पर्छिन् ?
Explanation:
तस्विरमा रहेको केटालाई औंल्याउदै रीनाले भनिन् "ऊ मेरो हजुरबुबाको एक्लो सन्तानको एक्लो छोरा हो ।" अब भन्नुहोस् रीना उक्त केटाको को पर्छिन् ?
Explanation: