यदि A+B को अर्थ B को आमा A हो । A-B को अर्थ B को भाई A हो । A%B को अर्थ B को बुबा A हो र A*B को अर्थ B को वहिनी A हो भने निम्न मध्ये कुनले Q को मामा (Maternal Uncle) P हो भन्ने जनाउछ?
M x N → 'M' N का पिता हो N - C → 'N' C को बहिनी हो र C + F → 'C' F को भाइ हो। तसर्थ, 'M' C को बुबा हो वा 'C' M को छोरा हो।
3:
यदि A+B को अर्थ B को भाई A हो । A*B को अर्थ B को छोरा A हो । A%B को अर्थ A को छोरी B हो भने तलका मध्ये कुनले M को मामा (Maternal Uncle) M हो भन्ने जनाउछ ?
यदि A+B को अर्थ B को बुबा A हो, A-B को अर्थ B को भाई A हो, A%B को अर्थ B को श्रीमती A हो र A*B को अर्थ B को आमा A हो भन्ने जनाउछ भने निम्न मध्ये कुनले T को मामाघरको हजुरआमा (Maternal Grandmother) M लाई जनाउँछ ?
यदि A+B को अर्थ B को बहिनी A हुन्, A*B को अर्थ B को श्रीमती A हुन्, A% B को अर्थ B को बुबा A हो र A-B को अर्थ B को भाई A हुन् भनेनिम्न मध्ये कुनले P को छोरी T हुन भन्ने जनाउछ ?
यदि A+B को अर्थ 'A' B को भाई हो, A%B को अर्थ 'A' B को बुबा हो र A*B को अर्थ 'A' B को बहिनी हो । निम्न मध्ये कुनले 'M' P को काका(Uncle) हो भन्ने जनाउँछ ?
M + K → 'M' K को भाइ हो । K % T → 'K' T का पिता हुन् । T x P → 'T' P को बहिनी हो । त्यसैले, 'K' P को बुबा र 'M' P को काका हो।
8:
यदि A+B को अर्थ 'B' A को भाई हो, A*B को अर्थ 'B' A को पति हो, A-B को अर्थ 'A' B को आमा हो र A%B को अर्थ 'A' B बुबा हो भने तलका मध्ये कुन सम्बन्धले 'Q' T को हजुरआमा हो भनेर देखाउछ?
यदि A$B को अर्थ 'A' B को भाई हो, A@B को अर्थ 'A' B को श्रीमती हो, A#B को अर्थ 'A' B को छोरी हो र A*B को अर्थ 'A' B को बुबा हो । तलका मध्ये कुनले 'U' P को ससुरा हो भन्ने संकेत गर्छ?
A$B को अर्थ 'A' B को बुबा हो, A#B को अर्थ 'A' B को बहिनी हो, A*B को अर्थ 'A' B को छोरी हो र A@B को अर्थ 'A' B को भाई हो । तलका मध्ये कुनले 'M' Q को श्रीमती हो भनेर संकेत गर्दछ ?
A $ B → 'A' B को भाइ हो B * C → 'B' C को छोरा हो त्यसैले, → 'A' C को छोरा हो C @ D → 'C' D को आमा हो त्यसैले, → 'C' A को आमा हो।
13:
यदि M*N को अर्थ 'M' N को छोरी हो , M+N को अर्थ 'M' N को बुबा हो, M%N को अर्थ 'M' N को आमा हो र M-N को अर्थ 'M' N को भाई हो भने P%Q+R-T*K मा 'P' K को को पर्छ?
P % Q → 'P' Q को आमा हो Q + R → 'Q' R का बुबा हो R - T → 'R' T को भाइ हो त्यसैले, → 'Q' T को बुबा हो T x K → 'T' K को छोरी हो त्यसैले, → 'Q' K को श्रीमान हो। त्यसैले, 'P' K को सासु हो।
14:
यदि P+Q को अर्थ 'P' Q को भाई हो, P*Q को अर्थ 'P' को बुबा हो, P-Q को अर्थ 'P' Q को बहिनी हो , भने तलका मध्ये कुन सम्बन्धले 'I' K को भान्जी हो भनेर देखाउछ?
K + Y → 'K' Y को भाइ हो Y x I → 'Y' I का बुबा हो त्यसैले, → 'K' I को काका हो र I - Z → 'I' Z को बहिनी हुँ त्यसैले, → 'I' K को भान्जी हुँ।
15:
यदि A$B को अर्थ 'B' A को बुबा हो, A#B को अर्थ 'B' A को आमा हो, A*B को अर्थ 'B' A को बहिनी हो र A@B को अर्थ 'B' A को श्रीमान हो भने निम्न मध्ये कुन सम्बन्धले N लाई P को हजुरआमा हो भनेर संकेत गर्छ?
यदि X+Y को अर्थ 'X' Y को छोरी हो, X-Y को अर्थ 'X' Y को भाई हो, X%Y को अर्थ 'X' Y को बुबा हो र X*Y को अर्थ 'X' Y को बहिनी हो भने तलका मध्ये कुनको अर्थ 'I' J को भान्जी हो?
I x C →'I' C को बहिनी हुँ C + N → 'C' N को छोरी हो र N - J → 'N' I को भाई हो। त्यसैले, 'I' J को भान्जी हो।
20:
A+B ले 'A' B को आमा हो भन्ने जनाउछ । A-B ले 'A' B बहिनी/दिदी भन्ने जनाउछ । A*B ले 'A' B बुबा हो भन्ने जनाउछ। A%B ले 'A' B को दाई/भाई भन्ने जनाउछ। तलका मध्ये कुनले 'N' M को मामा हो भन्ने जनाउछ ?